2003-04-28 - incident - Gulmi district २०६०-०१-१५ - घटना - गुल्मी जिल्ला

Archive ref no: NCA-09095 अभिलेखालय सि. नं.: NCA-09095

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२०८
  • पीडितको नाम र थर:कोपिला गौतम
  • ठेगाना:गुल्मी जिल्ला बुर्धा गाविस वडा नं.- ५
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला गुल्मी बुर्धा गाविस वडा नं.-५ बस्ने कोपिला गातैमलाई सुरक्षाकर्मील ेऐ. वामी गाविसको डालोट भन्ने जङ्गलमा लगी २०६०/१/१५ गते गैरन्यायिक तरिकाले गोली हानी मारके ोले दोषीलाई कारबाही र पीडित परिवारलाई राहतको लागि आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:घटनामा संलग्न सुरक्षाकमीर्को पहिचानगरी कानुनबमोजिम कारबाहीगर्नरपीडितको परिवारलाईभरणपोषणको लागि आयोगको (उजुरी,कारबाही तथाक्षतिपूर्तिनिर्धारण) नियमावली,२०५७कोनियम १७ बमोजिम रु. ३,००,०००/- उपलब्ध गराउननेपाल सरकारलाई सिफारिस गर्ने ठहर्छ भन्ने आयोगको मिति २०६५/११/८ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं.७६२ सरंक्षण ४४६, पोखरा, मिति २०६६/७/१६गते प्र.म.म.प.को कायार्लयलाई आयोग को निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री