2003-04-26 - incident - Panchthar district २०६०-०१-१३ - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-09091 अभिलेखालय सि. नं.: NCA-09091

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.9752
  • अ. नं.145
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:प्राङवुङ
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:टिकाराज भण्डारी
  • जन्म मिति:
  • साल:2041
  • महिना:00
  • गते:00
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गागल भदौरे
  • वार्ड नं.:9
  • टोल:सिम
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गागल भदौरे
  • वार्ड नं.:9
  • टोल:सिम
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनेत्रबहादुर भण्डारी
  • आमाको नाम:मैया भण्डारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)1100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-01-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:प्राङवुङ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मन्थली
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गागल भदौरे गाविस-९ निवासी सैनिक जवान टिकाराज भण्डारीको ०६० वैशाख १३ गते पाँचथर जिल्लाको प्राङवुङ गाविसमा माओवादीले राखेको विद्युतीय धरापमा परी मृत्यु भयो। सादा पोसाकमा निस्किएको बेला उनको हत्या गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री