2003-04-22 - incident - Arghakhanchi district २०६०-०१-०९ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-09083 अभिलेखालय सि. नं.: NCA-09083

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1511
  • अ. नं.89
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:जलुके
  • वार्ड नं.:0
  • टोलको नाम:जुलुके
  • पीडित विवरण
  • पीडितको नाम:गणेश बस्नेत
  • जन्म मिति:
  • साल:2045
  • महिना:10
  • गते:15
  • उमेर:15
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:2
  • टोल:रानिपु
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा मोओवादी
  • पद:संचार विभाग हेर्ने
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी संचार विभागमा काम गर्ने
  • बाबुको नामभीमबहादुर बस्नेत
  • आमाको नाम:जगतकुमरी बस्नेत
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-01-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:जलुके
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाउन सकिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया नेउलापुर गाविस-२ रानीपुरका १५ वर्षीय गणेश बस्नेतलाई अर्घाखाँची जिल्लाको जुलुकै बजारमा गस्तीमा आएका शाही नेपाली सेनाको टोलीले गोली हानी हत्या गरे। गणेश माओवादी पार्टीको लागि संचार क्षेत्रमा काम गर्दथे। गणेश जगतकुमारी बस्नेतलाई कसैले जन्माएर फालेको अवस्थामा प्रहरीले पाल्न दिएको हो र उनले हुर्काई धर्मपुत्र बनाएका छोरा हुन्। उनलाई मोतिपुर गाविस-८ का कृष्ण भन्ने शिक्षकले अर्घाखाँची लगेका थिए। गणेशको हत्या भएपछि घटनाको खबर मात्र पाएको अन्य सबै कार्य शिक्षक कृष्णले गरिदिएको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री