2003-04-15 - incident - Saptari district २०६०-०१-०२ - घटना - सप्तरी जिल्ला
Archive ref no: NCA-09068 अभिलेखालय सि. नं.: NCA-09068
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.9419
- अ. नं.42
- घटना भएको जिल्ला:सप्तरी
- गाविस:बकधुवा
- वार्ड नं.:5
- टोलको नाम:छपकी
- पीडित विवरण
- पीडितको नाम:सुर्यनारायणा
- जन्म मिति:
- साल:0000
- महिना:00
- गते:00
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:इनर्वा
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:इनर्वा
- वार्ड नं.:1
- टोल:
- लिङ्ग:पुरुष
- थर:मण्डल
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनथु मण्डल
- आमाको नाम:सुजानदेवी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला रेडक्रस
- कति रकम बराबर (रु.)10000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-01-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सप्तरी
- गाविस:बकधुवा
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सगरमाथा अञ्चल अस्पताल राजिबराज
- मिति:2060-01-02
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- कोशी नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इनर्वा गाविस १ का सुर्यनारायण मण्डललाइ डकैतीमा संलग्न भएको आरोपमा ०६० बैशाख २ गते माओवादीको एक समुहले बकधुवा ५ छपकीमा गोलीहानी हत्या गरे। शव सगरमाथा अञ्चल अस्पतालमा पोष्टमार्टम गरी प्रहरीले परिवारलाई बुझायो। लुटपाट डकैतीमा संलग्न भएकाले कारवाही गरेकव माओवादीले जनायो।