2003-04-12 - incident - Sankhuwasabha district २०५९-१२-२९ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-09052 अभिलेखालय सि. नं.: NCA-09052

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1826
  • अ. नं.94
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:हटिया
  • वार्ड नं.:4
  • टोलको नाम:गोला
  • पीडित विवरण
  • पीडितको नाम:छिरिफिन्जो भोटे
  • जन्म मिति:
  • साल:2028
  • महिना:09
  • गते:08
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:हटिया
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भोटे
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी एरिया कमिटि सदस्य
  • बाबुको नामज्मुमिक भोटे
  • आमाको नाम:चिप्पा भोटे
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:आङमु भोटे
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-12-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:हटिया
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हटिया गाविस-४ निवासी छिरिफिन्जो भोटेको पार्टी कामको सिलसिलामा ०५९ चैत २९ गते हटिया गाविसको गोला गएको अवस्थामा अज्ञात समुहद्वारा गोली हानि हत्या गरे। पीडितको लासलाई स्थानीयावासीले खाल्डो खनी गाडेको थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री