2003-04-11 - incident - Salyan district २०५९-१२-२८ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-09035 अभिलेखालय सि. नं.: NCA-09035

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.3260
  • अ. नं.264
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:कोर्वाङ झिम्पे
  • वार्ड नं.:4
  • टोलको नाम:ठूली खर्क
  • पीडित विवरण
  • पीडितको नाम:दुर्गाबहादुर खत्री
  • जन्म मिति:
  • साल:2006
  • महिना:08
  • गते:16
  • उमेर:61
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:लेखपोखरा
  • वार्ड नं.:2
  • टोल:फिटेपाटे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्रि
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले इलाका कमिटी सदस्य
  • बाबुको नामदलबहादुर खत्री
  • आमाको नाम:दोपता खत्री
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इन्दिरा खत्रि
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाया हात कुहीनादेखि गुमेको
  • उपचार गराएको अस्पतालको नाम
  • वीरअस्पताल काठमाणडौ
  • उपचार मिति 2059-12-30
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • घाउ संक्रमण हुन बाट बचाउनु होला यदि संक्रमण भइ हाल्यो भने पुन यही उपचार गराउनु आउनुहोला।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-12-28
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:कोर्वाङ झिम्पे
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लेखपोखरा गाविस-२ फिटेकाटे निवासी ६१ वर्षीय दुर्गाबहादुर खत्री २०५९ चैत २८ गते दिउँसो झिम्पे गाविस-४ ठूलीखर्क गएको समयमा सोही ठाउँका सेखर वली घरमा पुग्दा उनले माओवादीले वेवारिसेरुपमा फालेको टी एन टी पाउडर फेलापारी सोडाको ढीक्का भनेर ढिक्का विष्फोट भइ दाँया हात कुहीनोबाट छुट्याइ दियो भने तल्लो ओठ र बाया आँखाको आँखी भौँ भएको ठाउँमा गहिरो चोट लागेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री