2003-04-08 - incident - Kailali district २०५९-१२-२५ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-09020 अभिलेखालय सि. नं.: NCA-09020
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:मनुादेवी दमाईं
- उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला कैलाली धनगढी नगरपालिका वडा नं.- १२ जगु ेि डवी गाउँ बस्ने ४० वर्षीयामुनादेवीदमाईलाई उनकै छमिके ी वीरबहादुर थापा र पावर्ती थापाले मिति २०५९/१२/२५ गते अकार्को खते को गहुँ काट्न गइरहेको अवस्थामा एउटा काम छ भनी बोलाई वीरबहादुरले बोक्सीको आरोपमा मुक्का प्रहार गरी कपालमा समातेर भइुँमा पछारपेछि उनकी श्रीमती पावर्ती थापाले नुनचुक, खुसार्नी मिसाएरपातमा ल्याएको दिशा मुखमा हाल्नकुा साथै शरीरभरि दलिदिई अमानवीय व्यवहार गरेको हुँदा आवश्यक कारबाही गरी पाऊँ भनी नेपाल राष्ट्रिय दलति कल्याण सब्घका तर्फबाट आयोगमा निवेदन दर्ता
- उल्लङ्घनकर्ता:स्थानीय व्यक्तिहरू
- आयोगको निर्णय:निजलाई रु. ३०,०००/- क्षतिपूर्ति स्वरूप उपलव्ध गराइदिने सम्बन्धमा मन्त्रिपरिषद् सविचालयमाफर्त् श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६०/१/२३ को निर्णय
- आयोगबाट पठाइएको पत्र मिति:*च. नं. १७४४ मिति २०६०/४/६ मा मन्त्रिपरिषद् सचिवालयमा निर्णय कार्यान्वयनका लागि पठाइएको, संरक्षण २४३० मिति ०६० /७/२७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कायार्लयमा ताकेता
- कार्यान्वयनको स्थिति:गृह मन्त्रालय आर्थिक प्रशासन शाखाको मिति २०६०/८/१७ को पत्रानुसार पीडितलाईउपलव्ध गराउन जिल्ला प्रशासन कार्यालय कैलालीमारु.३०,०००/-को ड्राफ्ट पठाइएको भन्ने जानकारी पत्र प्राप्त