2003-04-01 - incident - Kanchanpur district २०५९-१२-१८ - घटना - कञ्चनपुर जिल्ला
Archive ref no: NCA-09006 अभिलेखालय सि. नं.: NCA-09006
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.9017
- अ. नं.23
- घटना भएको जिल्ला:कञ्चनपुर
- गाविस:देखतभुली
- वार्ड नं.:1
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:राम चन्द पन्त
- जन्म मिति:
- साल:2032
- महिना:04
- गते:29
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:चौमाला
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पन्त
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:ड्राइभर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामखडकराज पन्त
- आमाको नाम:लक्ष्मी पन्त
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:खेमा पन्त
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दाया हात पुरै छिनालीएको, बाँया टाउकोमा चोट लागेको
- उपचार गराएको अस्पतालको नाम
- वरेली केसलता अस्पताल भारत ऽ नेपालगंज भेरी अस्पताल
- उपचार मिति 2059-12-18
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-12-18
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कञ्चनपुर
- गाविस:देखतभुली
- वार्ड नं.:1
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चौमाला गाविस-६ निवासी ड्रइभर २७ वर्षीय राम चन्द्र पन्तको ०५९ चैत १८ गते देखतभुली गाविस-१ स्थित सडकमा माओवादीको विधुतीय धरापमा परी गाडी गम्भिर घाइते भए भने उक्त घटनामा भारतीय नागरीकको घटनास्थलमा नै मृत्यु भएको थियो।