2003-03-30 - incident - Rolpa district २०५९-१२-१६ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-08996 अभिलेखालय सि. नं.: NCA-08996

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8825
  • अ. नं.512
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:सिउरी
  • वार्ड नं.:2
  • टोलको नाम:स्यारवास
  • पीडित विवरण
  • पीडितको नाम:सेती बुढामगर
  • जन्म मिति:
  • साल:2027
  • महिना:06
  • गते:08
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:सिउरी
  • वार्ड नं.:8
  • टोल:बुढाडेरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:बुढा
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेपाली काँग्रेस
  • पद:समर्थक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस समर्थक
  • बाबुको नामनरबहादुर घर्तिमगर
  • आमाको नाम:सुकि घर्तिमगर
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दलप्रकास बुढामगर
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-12-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:सिउरी
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला सिउरी ८ बुढाडेरा सिउरीकी ३२ वर्षिया सेति बुढामगरलाई ०५९ चैत १६ गते सोही गाविस २ स्यारबासमा आलु रोपिरहेको समयमा बारी नजिक माओवादीले शाही नेपाली सेनालाई लक्षित गरेर एम्बुस विष्फोट गराए पछि शाही नेपाली सेनाले गोली हानी हत्या गरेका थिए। मृतक नेपाली कांग्रेस समर्थित सर्वसाधरण थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री