2003-03-26 - incident - Rolpa district २०५९-१२-१२ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-08986 अभिलेखालय सि. नं.: NCA-08986

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10411
  • अ. नं.688
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:फगाम
  • वार्ड नं.:7
  • टोलको नाम:दाङसीवाङ
  • पीडित विवरण
  • पीडितको नाम:खरविर घर्तीमगर
  • जन्म मिति:
  • साल:2023
  • महिना:01
  • गते:05
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:फगाम
  • वार्ड नं.:7
  • टोल:दाङसीवाङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घर्तीमगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-12-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:फगाम
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फगास गाविस ७ दाङसीवाङका ३६ वर्षीय खरविर घर्तीमगरलाई नेपाली सेना गस्तीमा आएको देखेर घरदेखी माथीबाट माओवादीले सेनालाई आक्रमण गर्दा माओवादी भएको आरोपमा निजलाई २०५९ चैत १२ गते आफ्नै घरमा गोली हानी हत्या गरे। निज सर्वसाधारण हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री