2003-03-21 - incident - Myagdi district २०५९-१२-०७ - घटना - म्याग्दी जिल्ला
Archive ref no: NCA-08979 अभिलेखालय सि. नं.: NCA-08979
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4020
- अ. नं.308
- घटना भएको जिल्ला:म्याग्दी
- गाविस:अर्थुङ्गे
- वार्ड नं.:2
- टोलको नाम:वेनी बजार
- पीडित विवरण
- पीडितको नाम:लहवीरे सहकारी
- जन्म मिति:
- साल:2041
- महिना:10
- गते:07
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:रूपसा
- वार्ड नं.:6
- टोल:माभुघर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सहकारि
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामप्रवे बहादुर सहकारी
- आमाको नाम:जिरा सहकारी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:बसन्ती सहकारी
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग बाँया हातमा गोली लागेको र दाया खुट्टामा २ वटा छर्रा लागेको र अझै बाँकी खुट्टामा छर्रामा रहेकोले खुट्टा नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-12-07
- समय:00:00:11 AM
- घटनास्थल
- जिल्ला:म्याग्दी
- गाविस:अर्थुङ्गे
- वार्ड नं.:2
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुप्सा गाविस ६ निवासी आठौ डिभिजनका जनमुक्ति सेना प्लाटून भिसि १८ वर्षिय लहविरे सहकारीको ०५९ चैत ७ गते म्याग्दी जिल्लाको वेनिवजारको लडाइमा दोहोरो भिडन्त हुदा शाही नेपाली सेनाको गोली र खुट्टामा लागेर हालसम्म गोली सरिरकै भागमा रहेका छन् अहिले काम गरेर खान सक्ने अवस्था छैन।