2003-03-20 - incident - Ramechhap district २०५९-१२-०६ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-08977 अभिलेखालय सि. नं.: NCA-08977

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10132
  • अ. नं.151
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:चुचुरे
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:टंकप्रसाद पौडेल (अर्जुन)
  • जन्म मिति:
  • साल:2035
  • महिना:04
  • गते:22
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:दुरागाउँ
  • वार्ड नं.:8
  • टोल:डाँडागाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:दुरागाउँ
  • वार्ड नं.:8
  • टोल:डाँडागाउँ
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-12-06
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:चुचुरे
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुरागाउँ गाविस-८ का टंकप्रसाद पौडेललाई ०५९ चैत ६ गते रामेछाप जिल्ला चुचुरे गाविसमा जिरीबाट आएका नेपाली सेनाको टोलीले नियन्त्रणमा लिई गोली हानी हत्या गरे। उनलाई नुहाउन लागेको अवस्थामा माओवादीको आरोपमा गोली हानी हत्या गरेका थिए। उनी माओवादी कार्यकर्ता हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री