2003-03-19 - incident - Salyan district २०५९-१२-०५ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-08973 अभिलेखालय सि. नं.: NCA-08973

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.3272
  • अ. नं.267
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:मार्के
  • वार्ड नं.:4
  • टोलको नाम:सिमखर्क धामीटाकुरा
  • पीडित विवरण
  • पीडितको नाम:शारदा शर्मा
  • जन्म मिति:
  • साल:2019
  • महिना:05
  • गते:00
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:मार्के
  • वार्ड नं.:4
  • टोल:काटी गाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:आचार्य
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामघनश्याम आचार्य
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामघनश्याम दाहाल
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कृष्णकुमार आचार्य
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाँया खुट्टा पुर्ण र वाँया खुट्टा आँशिक अपाङ्ग
  • उपचार गराएको अस्पतालको नाम
  • भेरी अञ्चल अस्पताल बाँके
  • उपचार मिति 2059-12-05
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • कुनै पनि समस्या आगामी दिनमा देखा परेमा डिस्चार्ज पर्चा लिएर आएमा कुनै समयमा उपचार हुन सक्ने छ।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-12-05
  • समय:00:00:01 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:मार्के
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मार्के गाविस-४ काटी गाउँ निवासी ४८ वर्षीय शारदा आचार्य २०५९ चैत ५ गते दिउसो सोही ठाउँको दामिटाकुरामा स्थित बनमा घाँस काट्न गएको समयमा सेनाकै जिम्मामा रहेको तर खुल्ला बन क्षेत्रमा सेनाले गाडेर राखेको विद्युतीय धराप अचानक विष्फोट हुन गई त्यसको एक टुक्रा लागेर दाँया खुट्टा पूर्ण र वाँया खुट्टा अर्ध अपांग भएको। पीडितलाई तत्काल हेलीकोप्टरद्बारा नेपालग‍ज पुर्‍याइ सम्पूर्ण उपचार सरकारले गरेको। हाल कृतिम खुट्टा राखेर सामान्य घरवरिपरि घुमफिर गर्न सक्ने भएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री