2003-03-17 - incident - Darchula district २०५९-१२-०३ - घटना - दार्चुला जिल्ला
Archive ref no: NCA-08970 अभिलेखालय सि. नं.: NCA-08970
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.314
- अ. नं.7
- घटना भएको जिल्ला:दार्चुला
- गाविस:हिकिला
- वार्ड नं.:6
- टोलको नाम:ब्रमाण्डौ
- पीडित विवरण
- पीडितको नाम:उदयसिंह धामी
- जन्म मिति:
- साल:2023
- महिना:08
- गते:02
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:दार्चुला
- गाविस:हिकिला
- वार्ड नं.:6
- टोल:धामीगाउं
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:धामी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममोहन सिंह धामी
- आमाको नाम:हन्सा देविी धामी
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दुरा देवी धामी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-12-03
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दार्चुला
- गाविस:हिकिला
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल दार्चुला
- मिति:2059-12-06
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- दार्चुला सदरमुकाम स्थित मसानघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दार्चुला हिकिला गाविस ६ निवासी ३६ वर्षीय उदय सिंह धामीलाई माओबादीको एक समूहले सुराकी गरेको आरोपमा २०५९ चैत्त २ गते राति अपहरण गरी नजिकैको खेतमा लगि खुकुरीले घांटी रेटी हत्या गरेको थियो।