2003-02-27 - incident - Parsa district २०५९-११-१५ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-08930 अभिलेखालय सि. नं.: NCA-08930

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३५५
  • पीडितको नाम र थर:विमलप्रसाद घिमिरे
  • ठेगाना:पर्सा जिल्ला वागवाना गाविस वडा नं.- ४
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ७६३, जिल्ला पर्सा वागवाना गाविस वडा नं.- ४ छतिवन टाँडी बस्ने विमलप्रसाद घिमिरेलाई नेकपा (माओवादी) का कार्यकर्ताले २०५९/११/१५ गते कब्जामा लिई निजको अवस्था हालसम्म अज्ञात रहेकोले मानवअधिकारको सरंक्षण गरी पाउन आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:माओादी
  • आयोगको निर्णय:सर्वसाधारण निशस्त्र व्यक्तिलाई कब्जामा लिई स्थिति अज्ञात गराइँदा जेनेभा महासन्धि, १९४९को साझा धारा ३ तथा नेपाल सरकार र नेकपा (माओवादी) बीच २०६३/८/५ मा भएको बिस्तृत शान्ति सम्झौतासमेत को विपरीत कार्यभएको देखिँदाघटनाको अनुसन्धान जारी राखीपीडति परिवारको भरणपोषणको लागि आन्तरिक राहत रु. १,००,०००/- उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गरी सोको जानकारी नेकपा (माओवादी) लाई दिने भनी २०६६/२/२१ मा निर्णय गरिएको
  • आयोगबाट पठाइएको पत्रको विवरण:च.नं. १५८९ संरक्षण ७६३ मिति २०६६/३/२८ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री