2003-02-24 - incident - Rukum district २०५९-११-१२ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-08920 अभिलेखालय सि. नं.: NCA-08920

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4750
  • अ. नं.391
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:2
  • टोलको नाम:खारा
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर विष्ट
  • जन्म मिति:
  • साल:2032
  • महिना:10
  • गते:08
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:3
  • टोल:सुनथराली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी सेनाको सेक्सन कमान्डर
  • बाबुको नामकिन्सन विष्ट
  • आमाको नाम:मिर्गा विष्ट
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अम्बा विष्ट
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग देव्रे हाँतमा गोली लागेको
  • उपचार गराएको अस्पतालको नाम
  • चौरजहारी रुकुम अस्पताल
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-11-12
  • समय:00:00:02 AM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:2
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोटवाडा गाविस-३ निवासी माओवादी कार्यकर्ता रामबहादुर विष्टको ०५९ फागुन ११ गते रुकुम सदरमुकाम खलंगाबाट गएको शाही नेपाली सेनाले रुकुम खारा क्षेत्रमा दोहोरो भिडन्तमा विष्टको देव्रे हाँतमा गोली लागि घाइते भए उनको हाँत नचल्ने भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री