2003-02-24 - incident - Mahottari district २०५९-११-१२ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-08919 अभिलेखालय सि. नं.: NCA-08919

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.4511
  • अ. नं.43
  • घटना भएको जिल्ला:महोत्तरी
  • गाविस:हात्तिलेट
  • वार्ड नं.:3
  • टोलको नाम:सानाकिसान
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञानबहादुर जर्घा (पुरे)
  • जन्म मिति:
  • साल:2042
  • महिना:06
  • गते:03
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:हात्तिलेट
  • वार्ड नं.:3
  • टोल:सानाकिसान
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:हात्तिलेट
  • वार्ड नं.:3
  • टोल:सानाकिसान
  • लिङ्ग:पुरुष
  • थर:जर्घा
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलोकबहादुर जर्घा
  • आमाको नाम:ज्ञानमाया जर्घा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-11-12
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:महोत्तरी
  • गाविस:हात्तिलेट
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हाथिलेट गाविस-३ सानाकिसान टोल निवासी १७ वर्षीय पुरे भन्ने ज्ञानबहादुर जर्घालाई ०५९ फागुन १२ गते नक्कली माओवादी वनेर आतंक मच्चाएको आरोपमा माओवादीले घरैबाट अपहरण गरी वेपता वनाए। उनी सेन्ट्रिको ग्रिनेड खोसेर आफैले पड्काएर आत्महत्या गरेको माओवादीले वताउने गरेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री