2003-02-23 - incident - Saptari district २०५९-११-११ - घटना - सप्तरी जिल्ला

Archive ref no: NCA-08918 अभिलेखालय सि. नं.: NCA-08918

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4825
  • अ. नं.1
  • घटना भएको जिल्ला:सप्तरी
  • गाविस:हर्दिया
  • वार्ड नं.:7
  • टोलको नाम:कमलपुर
  • पीडित विवरण
  • पीडितको नाम:हरिनारायण मुखिया
  • जन्म मिति:
  • साल:2049
  • महिना:09
  • गते:25
  • उमेर:10
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:हर्दिया
  • वार्ड नं.:7
  • टोल:कमलपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:हर्दिया
  • वार्ड नं.:7
  • टोल:कमलपुर
  • लिङ्ग:पुरुष
  • थर:मखिया
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसतिया मुखिया
  • आमाको नाम:कल्याणी मुखिया
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने हात
  • उपचार गराएको अस्पतालको नाम
  • लाहान अस्पताल
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-11-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सप्तरी
  • गाविस:हर्दिया
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हर्दिना गाविस-७ का १० वर्षीय हरिनारायण मुखिया ०५९ फागुन ११ गते घरनजिकको खेतमा वेवारिसे अबस्थामा वम फेला पारेर भाइले घरमा ल्याएर खेलाउदै गर्दा बिष्फोट भइ घाइते भए। भाइलाई भने सामान्य चोटपटक लागेको थियो। उनको दाहिने हात कामनलाग्ने अवस्थामा छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री