2003-02-23 - incident - Kalikot district २०५९-११-११ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-08917 अभिलेखालय सि. नं.: NCA-08917

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4774
  • अ. नं.410
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:4
  • टोलको नाम:सुनथराली
  • पीडित विवरण
  • पीडितको नाम:तुलाराम उपाध्याय
  • जन्म मिति:
  • साल:2036
  • महिना:06
  • गते:07
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:सिप्खाना
  • वार्ड नं.:1
  • टोल:चुडीमुल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:उपाध्याय
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी जिल्ला सदस्य
  • बाबुको नामरंगनाथ उपाध्याय
  • आमाको नाम:रंगधरा उपाध्याय
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मेनुका उपाध्याय
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाँया हात
  • उपचार गराएको अस्पतालको नाम
  • लखनउ भारत सल्तुजा अस्पताल
  • उपचार मिति 2059-12-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-11-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिपखाना गाविस- १ का ३० वर्षिय तत्कालीन माओवादी एरिया सदस्य तुलाराज उपाध्यायलाई ०५९ फागुन ११ गते माओवादीको आरोपमा दैलेख राकमबाट गस्तीमा गएको सुरक्षा सेनाको समूहले गोली हान्दा दाँया हातमा लागी घाइते भए। उनको दाया हात नचल्ने भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री