2003-02-22 - incident - Syangja district २०५९-११-१० - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-08915 अभिलेखालय सि. नं.: NCA-08915

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3159
  • अ. नं.46
  • घटना भएको जिल्ला:स्याङजा
  • गाविस:मनकामना
  • वार्ड नं.:4
  • टोलको नाम:ठूलोभिर
  • पीडित विवरण
  • पीडितको नाम:धनबहादुर विक
  • जन्म मिति:
  • साल:2012
  • महिना:09
  • गते:25
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:स्वरेक
  • वार्ड नं.:3
  • टोल:टापु
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी गाउँ जनसरकार प्रमुख
  • बाबुको नामचन्द्रबहादुर विक
  • आमाको नाम:काली विक
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-11-10
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:स्याङजा
  • गाविस:मनकामना
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • ज्याग्दी खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):श्वरेक गाविस-३ टापु निवासी नेकपा माओवादी गाउँ जनसरकार प्रमुख ४७ वर्षीय धनबहादुर विकलाई माओवादीको पार्टी विपरीत कार्य गरेको आरोपमा ०५९ फागुन १० गते घरबाट अपहरण गरी मनकामना गाविस-४ को जंगलमा लगी यातना दिई हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री