2003-02-22 - incident - Doti district २०५९-११-१० - घटना - डोटी जिल्ला

Archive ref no: NCA-08913 अभिलेखालय सि. नं.: NCA-08913

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5854
  • अ. नं.74
  • घटना भएको जिल्ला:डोटी
  • गाविस:लाटामाडौँ
  • वार्ड नं.:8
  • टोलको नाम:तिलतानी
  • पीडित विवरण
  • पीडितको नाम:पदमबहादुर बलायर
  • जन्म मिति:
  • साल:2029
  • महिना:03
  • गते:29
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:वारपाटा
  • वार्ड नं.:7
  • टोल:सिमार
  • अस्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:वारपाटा
  • वार्ड नं.:7
  • टोल:सिमार
  • लिङ्ग:पुरुष
  • थर:बलायर
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामभुवनश्वरी प्रावि तल्लीसात
  • पद:प्रअ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममहावीर बलायर
  • आमाको नाम:बेलुदेवी बलायर
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शारदादेवी बलायर
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-11-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोटी
  • गाविस:लाटामाडौँ
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • दिपायल सिलगढी नपा-११
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बारापाटा गाविस-७ का ३० वर्षीय पदमबहादुर बलायरलाई २०५९ फागुन १० गते सडकमा हिडिरहेको समयमा विपरीत दिशाबाट आएका सुरक्षाकर्मीको टोलीदेखि डराएर भागी सेती नदीमा हाम फालेर जोगिन खोज्दा सुरक्षाकर्मीले गोली प्रहार गरी हत्या गरे भने अर्का एक जना महावीर बलायर पनि सोही ठाउँमा आएर नुहाईरहेका समयमा उनलाई पनि गोली प्रहार गरी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री