2003-02-18 - incident - Baglung district २०५९-११-०६ - घटना - बाग्लुङ्ग जिल्ला
Archive ref no: NCA-08899 अभिलेखालय सि. नं.: NCA-08899
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.2178
- अ. नं.41
- घटना भएको जिल्ला:बाग्लुङ
- गाविस:बोहरागाउँ
- वार्ड नं.:5
- टोलको नाम:डिढ्ठाटोल
- पीडित विवरण
- पीडितको नाम:शेरबहादुर कुँवर
- जन्म मिति:
- साल:2051
- महिना:10
- गते:20
- उमेर:8
- स्थायी ठेगाना:
- जिल्ला:बाग्लुङ
- गाविस:बोहरागाउँ
- वार्ड नं.:5
- टोल:डिठ्ठाटोल
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कुँवर
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामबोहोरा गाँउ प्रावि
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामजंगबहादुर कुँवर
- आमाको नाम:देवका कुँवर
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:रेडक्रस र जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)110000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-11-06
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाग्लुङ
- गाविस:बोहरागाउँ
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नौमुरे
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बोहोरागाउँ गाविस-५ निवासी ८ वर्षीय शेरबहादुर कुँवरको ०५९ फागुन ६ गते सोही गाविस स्थित बोहोरागाउँ प्राविमा पढ्न गएको र सोही समयमा माओवादी सेनाले विद्यालय परिसरमा हतियार सरसफाई गरेको हेरिरहेका उनलाई सफा गर्दै गरेको बन्दुक पड्किएर गोली लागी मृत्यु भएको थियो।