2003-02-17 - incident - Kaski district २०५९-११-०५ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-08897 अभिलेखालय सि. नं.: NCA-08897

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.6974
  • अ. नं.17
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:1
  • टोलको नाम:बगर
  • पीडित विवरण
  • पीडितको नाम:दीपकचन्द्र न्यौपाने (मुक्तिदीप)
  • जन्म मिति:
  • साल:2028
  • महिना:09
  • गते:07
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:खोप्लाङ
  • वार्ड नं.:2
  • टोल:पोखरावेशी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:न्यौपाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामपृथ्वीनारायण क्याम्पस बगर पोखरा
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय कार्यालय सचिव र माओवादी कास्कीका जिल्ला स
  • बाबुको नामडिल्लीराम न्यौपाने
  • आमाको नाम:तिलककुमारी न्यौपाने
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-11-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:1
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:प्रेमप्रसाद न्यौपाने (पीडितको दाजु)
  • पद
  • कार्यालय
  • उनको भनाइखोप्लाङ गाविस-२ पोखरावेशी निवासी अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय कार्यालयका सचिव ३१ बर्षीय दीपकचन्द्र न्यौपानेलाई ०५९ फागुन ५ गते कास्की जिल्ला पोखरा उमनपा-१ बगरस्थित पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन संयुक्त वार्ता प्रतिनिधिको रुपमा वार्ता गरेर फर्कने क्रममा पृथ्वीनारायण क्याम्पस नजिकै सिविल पोशाकमा आएका नेपाली सेनाले गिरफ्तार गरी दुई दिनसम्म फूलबारी ब्यारेकमा लगेर राखे। त्यसपछि हालसम्म उनको अवस्था अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री