2003-02-12 - incident - Surkhet district २०५९-१०-२९ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-08890 अभिलेखालय सि. नं.: NCA-08890

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.955
  • अ. नं.438
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:राकम
  • वार्ड नं.:2
  • टोलको नाम:जाम्नेबजार
  • पीडित विवरण
  • पीडितको नाम:यज्ञबहादुर मल्ल
  • जन्म मिति:
  • साल:2029
  • महिना:03
  • गते:15
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:राकम
  • वार्ड नं.:2
  • टोल:जाम्नेबजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:राकम
  • वार्ड नं.:2
  • टोल:जाम्नेबजार
  • लिङ्ग:पुरुष
  • थर:मल्ल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ड्राइभर
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममानबहादुर मल्ल
  • आमाको नाम:इन्द्रा मल्ल
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गंगा मल्ल
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • भारत
  • मिति 2066-08-21
  • पुनस्थापित भएको भए मिति2063-01-27
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग कम्मरदेखी मुनीको भाग पुरै नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • लखनउ
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • कम्मर देखी मुनीको भागको अप्रेशन गर्नु पर्ने
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:राकम
  • वार्ड नं.:2
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राकम गाविस-२ निवासी ३० वर्षीय यज्ञ बहादुर मल्ललाई माओवादीको विरोध गरेको आरोपमा ०५९ माघ २९ गते माओवादीका कार्यकर्ताहरुले घर नजिकै फलामको डण्डीले कुटपिट गर्नुको साथै मुढाले पेले। उनको कम्मरदेखि मुनीको भाग नचल्ने भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री