2003-02-12 - incident - Sankhuwasabha district २०५९-१०-२९ - घटना - संखुवासभा जिल्ला
Archive ref no: NCA-08889 अभिलेखालय सि. नं.: NCA-08889
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.6937
- अ. नं.7
- घटना भएको जिल्ला:संखुवासभा
- गाविस:चैनपुर
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:दीलबहादुर मखरा
- जन्म मिति:
- साल:0000
- महिना:00
- गते:00
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:धनकुटा
- गाविस:डाडागाउँ
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मखरा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादि कार्यक्रता
- बाबुको नामलीलाबहादुर मखरा
- आमाको नाम:
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-10-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:संखुवासभा
- गाविस:चैनपुर
- वार्ड नं.:0
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2059-10-29
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:दोर्ण प्र. गुरागाइ
- पद
- अध्यक्ष
- कार्यालय
- नेपाल रेडक्रस सोसाइटी
- उनको भनाइमाओवादीका मिलेसीया भई हिँडेका मखराले ०५९ माघ २९ गते परिवारलाई संखुवासभाको चैनपुरबाट सम्पर्क गरेका थिए। तर हालसम्म कुनै जानकारी र मान्छेको पत्ता नलागेकोले उनको अवस्था बेपत्ता नै रहेको छ।