2003-02-11 - incident - Myagdi district २०५९-१०-२८ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-08888 अभिलेखालय सि. नं.: NCA-08888

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6066
  • अ. नं.41
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:दरवाङ
  • वार्ड नं.:5
  • टोलको नाम:दुखु
  • पीडित विवरण
  • पीडितको नाम:मदन केसी (इतिहास)
  • जन्म मिति:
  • साल:2038
  • महिना:06
  • गते:00
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:1
  • टोल:बेनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:1
  • टोल:बेनी
  • लिङ्ग:पुरुष
  • थर:केसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादीको इलाका सदस्य र विद्यार्थीको जिल्ला सदस्य
  • बाबुको नामखिमबहादुर केसी
  • आमाको नाम:खिमकुमारी केसी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:दरवाङ
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • अर्थुगे,म्याग्दी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्थुगे गाविस-५ निवासी मदन केसी (इतिहास)को गस्तीमा रहेको नेपाली सेना र नेकपा माओवादीबीच ०५९ माघ २७ गते पाखापानी-९ ढाडाखानीमा भीडन्त भै भाग्ने क्रममा सेनाले मराङ गाविसको घन्टीवाङ भन्ने स्थानमाबाट गिरफ्तार गरी दरवाङ गाविस-५ दुखुमा पुर्‍याई गोलीहानी हत्या गरेको थियो। सेनाले दरवाङको दुखु नजिक भिरमा सेनालाई एम्बुस राखी विष्फोट गराउने क्रममा सेनाको जवाफी कारवाहीमा परी मृत्यु भएको बताएको छ। पीडित परिवारले सरकारले दिएको एक लाख राहत बुझ्न अस्वीकार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री