2003-02-09 - incident - Lalitpur district २०५९-१०-२६ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-08882 अभिलेखालय सि. नं.: NCA-08882

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.301
  • अ. नं.66
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:0
  • टोलको नाम:वागडोर
  • पीडित विवरण
  • पीडितको नाम:सूर्यबहादुर रेग्मी
  • जन्म मिति:
  • साल:2029
  • महिना:01
  • गते:08
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:नाग्लीवाङ
  • वार्ड नं.:4
  • टोल:नाङ्गलिवाङ्ग
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:0
  • टोल:सुकेधारा
  • लिङ्ग:पुरुष
  • थर:रेग्मी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी बल प्रधान कार्यालय
  • पद:सशस्त्र प्रहरी सई
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभिमबहादुर रेग्मी
  • आमाको नाम:बेलकुमारी रेग्मी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विष्णु रेग्मी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:राहत
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल
  • मिति:2059-10-27
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • खनियाघाट, पर्वत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नाग्लिवाङ्ग गाविस-४ घर भै सशस्त्र प्रहरी प्रधान कार्यालयमा कार्यरत सूर्यबहादुर रेग्मी सहित सशस्त्र प्रहरी आईजिपि सहित मनिङ्गवाक्कमा हिडेको अवस्था ०५९ माघ २६ गते विहान नेकपा माओवादीले गोली प्रहार गरी हत्या गरेको थियो। क्षर्तिपूर्ति र राहत पाएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री