2003-02-08 - incident - Kaski district २०५९-१०-२५ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-08880 अभिलेखालय सि. नं.: NCA-08880

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2356
  • अ. नं.49
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:हंशपुर
  • वार्ड नं.:5
  • टोलको नाम:सौरभन्ज्याङ
  • पीडित विवरण
  • पीडितको नाम:शेखरनाथ घिमिरे
  • जन्म मिति:
  • साल:2004
  • महिना:02
  • गते:01
  • उमेर:55
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:इशानेश्वर
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामइश्वरीप्रसाद घिमिरे
  • आमाको नाम:विष्णुमाया घिमिरे
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रामकुमारी घिमिरे
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:हंशपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गाउँमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इशानेश्वर गाविस- ४ निवासी शेखरनाथ घिमिरेलाई एमाओवादीको आरोपमा २०५८ सालमा उनको आफ्नै घरवाट भोर्लेटार स्थित नेपाली सेनाले गिरफ्तार गरी वेपत्ता वनाएको थियो। २०६३ सालमा कास्की जिल्लाको हंसपुर गाविसको जंगलमा गाडेर राखेको सूचनाका आधारमा राष्टिय मानवअधिकार आयोगले शवको उत्खनन् गरी परिक्षण गर्दा एउटा खाडलमा पीडित सहित २ जनाको लास भएको पुष्टी भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री