2003-02-08 - incident - Humla district २०५९-१०-२५ - घटना - हुम्ला जिल्ला

Archive ref no: NCA-08879 अभिलेखालय सि. नं.: NCA-08879

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10850
  • अ. नं.65
  • घटना भएको जिल्ला:हुम्ला
  • गाविस:जैर
  • वार्ड नं.:4
  • टोलको नाम:जैर गाँऊ नगिचै
  • पीडित विवरण
  • पीडितको नाम:रतन बुमि
  • जन्म मिति:
  • साल:2026
  • महिना:01
  • गते:10
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:हुम्ला
  • गाविस:जैर
  • वार्ड नं.:4
  • टोल:तल्लो गाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुमी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलाल बुमी
  • आमाको नाम:जैली बुमी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गङकली बुमी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:हुम्ला
  • गाविस:जैर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास माओवादीले बेपत्ता पारेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जैर गाविस-४ मा माओवादीद्वारा घोषित गाजस उपप्रमुख ३३ वर्षीय रतन बुमीले पार्टी हितको बिपरीत काम गरेको आरोपमा २०५९ माघ २५ गते माओवादीले घरबाट अपहरण गरेर गाउँ नजिकै खोलामा भरुवा बन्दुकले हानी हत्या गरे। हत्या गरेको गते परिवारलाइ पनि थाहा हुन नसकेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री