2003-02-05 - incident - Nuwakot district २०५९-१०-२२ - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-08878 अभिलेखालय सि. नं.: NCA-08878

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11131
  • अ. नं.157
  • घटना भएको जिल्ला:नुवाकोट
  • गाविस:सामरी
  • वार्ड नं.:0
  • टोलको नाम:सामरी वजार नजिकै
  • पीडित विवरण
  • पीडितको नाम:श्रीकृष्ण सिलवाल
  • जन्म मिति:
  • साल:2041
  • महिना:00
  • गते:00
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:सलाङ
  • वार्ड नं.:8
  • टोल:कुटीडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:सलाङ
  • वार्ड नं.:8
  • टोल:कुटीडाँडा
  • लिङ्ग:पुरुष
  • थर:सिलवाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, प्लाटुन कमाण्डर
  • बाबुको नामचुडामणि सिलवाल
  • आमाको नाम:सीता सिलवाल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-22
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नुवाकोट
  • गाविस:सामरी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सलाङ गाविस-८ कुटीडाँडाका श्रीकृष्ण सिलवाललाई आतंककारी गतिविधि गरेको आरोपमा ०५९ माघ २२ गते नुवाकोट जिल्लाको सामरीमा सेनाले गोली हानी हत्या गरेका थिए। नेपालबन्दको पूर्व सन्ध्यामा वनाइएको पोष्टर वोकेर वजारबाट गाउँतर्फ जानलाग्दा सेना सँग जम्काभेट भएपछि सेनाले गोलीहानेर हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री