2003-02-02 - incident - Ramechhap district २०५९-१०-१९ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-08871 अभिलेखालय सि. नं.: NCA-08871

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9750
  • अ. नं.143
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:मन्थली
  • वार्ड नं.:4
  • टोलको नाम:मन्थली वजार
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञानबहादुर बुढाथोकी (कान्छो)
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:पकरबास
  • वार्ड नं.:7
  • टोल:फुर्केसल्ला
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:पकरबास
  • वार्ड नं.:7
  • टोल:फुर्केसल्ला
  • लिङ्ग:पुरुष
  • थर:बुढाथोकी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ड्राइभर
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:झलमायाँ बुढाथोकी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भुत्ते कान्छी बुढाथोकी
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:मन्थली
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पकवास गाविस-७ का ज्ञानबहादुर बुढथोकीलाई ०५९ माघ १९ गते राती रामेछापको मन्थलीमा कर्फ्यू लागेको समयमा मन्थली वजारमा डुलिरहेको अवस्थामा हत्या गरियो। उनको शव प्रहरी कार्यालय नजिकै भोलिपल्ट भेटिएको थियो। ४ दिन अघि काठमाण्डौं जान्छु भनी घर छाडी हिँडेका उनको घरपरिवारले हत्यापछि जानकारी पाएका थिए। उनी मजदुरी काम गर्दथे। उनको शव हेर्नसमेत नदिएर प्रहरीले लुकाएको आरोप परिवारको छ। उनको प्रहरीले हत्या गरेको परिवारको आरोप छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री