2003-01-29 - incident - Pyuthan district २०५९-१०-१५ - घटना - प्युठान जिल्ला

Archive ref no: NCA-08865 अभिलेखालय सि. नं.: NCA-08865

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6320
  • अ. नं.105
  • घटना भएको जिल्ला:प्यूठान
  • गाविस:अर्खा
  • वार्ड नं.:7
  • टोलको नाम:अर्खाटोल
  • पीडित विवरण
  • पीडितको नाम:नारायण घिमिरे
  • जन्म मिति:
  • साल:2033
  • महिना:07
  • गते:10
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:साल्झुण्डी
  • वार्ड नं.:5
  • टोल:सालझण्डी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जिल्ला सदस्य
  • बाबुको नामशेषकान्त घिमिरे
  • आमाको नाम:पम्फादेवी घिमिरे
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लता शर्मा (शारदा घिमिरे)
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-15
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:प्यूठान
  • गाविस:अर्खा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सालझण्डी गाविस-५ निवासी २६ वर्षीय नारायण घिमिरेलाई २०५९ माघ १५ गते शाही नेपाली सेनाले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको थियो। उक्त समयमा घिमिरे सहित माओवादीका धेरै जिल्लाका अन्य कार्यकर्ता समेत मारिएका थिए। घिमिरको शव सेनाले केही दिन नियन्त्रणमा राखेको थियो। पछि आफन्तलाई जिम्मा लगाएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री