2003-01-29 - incident - Lalitpur district २०५९-१०-१५ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-08863 अभिलेखालय सि. नं.: NCA-08863

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.317
  • अ. नं.76
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:0
  • टोलको नाम:सानेपा
  • पीडित विवरण
  • पीडितको नाम:रमेशबहादुर क्षेत्री
  • जन्म मिति:
  • साल:2028
  • महिना:11
  • गते:15
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:वाजुङ
  • वार्ड नं.:2
  • टोल:बाउसे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:क्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसानेपा प्रहरी चौकी , ललितपुर
  • पद:नखुलेको
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटेकबहादुर क्षेत्री
  • आमाको नाम:पूर्णकुमारी क्षेत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नारायणीकुमारी क्षेत्री
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र प्रहरी अस्पताल,काठमाण्डौ
  • मिति:2059-10-16
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • बाजुङ, पर्वत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वाजुङ गाविस-२ निवासी वडा प्रहरी कार्यालय सानेपा ललितपुरमा कार्यरत रमेशबहादुर क्षेत्री डयूटी फिल्डमा गएको अवस्थामा नेकपा माओवादीले टाउकोमा प्रहार गरी बेहोसभइ ढलेको र उपचारका क्रममा मृत्यु भएको थियो। पीडित परिवारले क्षतिपुर्ति र राहत नपाएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री