2003-01-29 - incident - Jajarkot district २०५९-१०-१५ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-08861 अभिलेखालय सि. नं.: NCA-08861

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.6215
  • अ. नं.352
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:8
  • टोलको नाम:भैदे
  • पीडित विवरण
  • पीडितको नाम:डण्डे राना
  • जन्म मिति:
  • साल:2035
  • महिना:07
  • गते:21
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:8
  • टोल:मैदे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राना
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी सेना
  • बाबुको नामरंगवीर राना
  • आमाको नाम:ससिलि राना
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-15
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खलंगा गाविस- ८ मैदे बस्ने २४ वर्षीय माओवादी जनमुक्ति सेनामा कार्यरत डण्डे रानाको २०५९ माघ १५ गते दिउँसो सोही ठाउँमा आफैले बोकेको सकेट बम विष्फोटन हुँदा उक्त विष्फोटनमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री