2003-01-28 - incident - Kailali district २०५९-१०-१४ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-08858 अभिलेखालय सि. नं.: NCA-08858
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.7286
- अ. नं.94
- घटना भएको जिल्ला:कैलाली
- गाविस:रतनपुर
- वार्ड नं.:9
- टोलको नाम:भारतको दुदुवा जंगलमा
- पीडित विवरण
- पीडितको नाम:प्रेमकुमार चौधरी
- जन्म मिति:
- साल:2035
- महिना:00
- गते:00
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:रतनपुर
- वार्ड नं.:9
- टोल:भैयापाटा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:आदिवासी
- भाषा:थारु
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नाम
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:इप्रका त्रिभुवनवस्ती
- बाबुको नामसाधुराम चौधरी
- आमाको नाम:दशनीदेवि चौधरी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुकमाया चौधरी
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-10-14
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:रतनपुर
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रतनपुर गाविस-९ निवासी इलाका प्रहरी कार्यालय त्रिभुवनस्तीमा कार्यरत प्रहरी जवान प्रेमकुमार चौधरीलाई ०५९ माघ १४ गते कञ्चनपुर नजिकै रहेको भारतको दुदुवा नेशनल पार्कनजिक माओवादीले धारिलो हतियार प्रहार गरी हत्या गरे। पीडितलाई माघ ७ गते अपहरण गरिएकोमा प्रहरीले खोजतलास गर्दा मृत अवस्थामा फेला पारेका थिए।