2003-01-27 - incident - Syangja district २०५९-१०-१३ - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-08856 अभिलेखालय सि. नं.: NCA-08856

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5625
  • अ. नं.32
  • घटना भएको जिल्ला:स्याङजा
  • गाविस:चित्रेभञ्ज्याङ
  • वार्ड नं.:7
  • टोलको नाम:जंगल
  • पीडित विवरण
  • पीडितको नाम:नारायण कंडेल सागर
  • जन्म मिति:
  • साल:2042
  • महिना:11
  • गते:02
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:अमरापुरी
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कंडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामशालिकराम कंडेल
  • आमाको नाम:मनरुपा कंडेल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाल्पा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लास नपाएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्लमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अमरापुरी गाविस-१ निवासी नेकपा माओवादीका कार्यकर्ता १७ वर्षीय नारायण कंडेल सागरको ०५९ माघ १३ गते पार्टी संगठन विस्तारको लागि गएको वेला पार्टीले सेल्ट्री राखेको अवस्थामा पाल्पा जिल्लास्थित एक घरमा नेपाली सेनाले घेरामा पारी गोली प्रहारबाट घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री