2003-01-27 - incident - Gulmi district २०५९-१०-१३ - घटना - गुल्मी जिल्ला

Archive ref no: NCA-08848 अभिलेखालय सि. नं.: NCA-08848

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3464
  • अ. नं.114
  • घटना भएको जिल्ला:गुल्मी
  • गाविस:अर्खावाङ
  • वार्ड नं.:5
  • टोलको नाम:अर्खाबाङ
  • पीडित विवरण
  • पीडितको नाम:सूर्य बहादुर केसी
  • जन्म मिति:
  • साल:2017
  • महिना:02
  • गते:05
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:12
  • टोल:कालीकानगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:गुल्मी
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:केसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामईन्द्र बहादुर केसी
  • आमाको नाम:कृष्ण कुमारी केसी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कला कुमारी केसी
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-13
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गुल्मी
  • गाविस:अर्खावाङ
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बुटवल अञ्चल अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नारायणी नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बुटवल नपा-१२ निवासी ४२ वर्षीय प्रहरी निरिक्षक सूर्यबहादुर केसीको २०५९ माघ १३ गते जिप्रकाबाट गस्तीमा गएका समयमा गुल्मी जिल्लाको अर्खावाङ-५ मा माओवादीले गाडीमै आक्रमण गर्दा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री