2003-01-27 - incident - Gulmi district २०५९-१०-१३ - घटना - गुल्मी जिल्ला

Archive ref no: NCA-08846 अभिलेखालय सि. नं.: NCA-08846

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2960
  • अ. नं.9
  • घटना भएको जिल्ला:गुल्मी
  • गाविस:हृवाङदी
  • वार्ड नं.:2
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:झपटबहादुर घर्ती
  • जन्म मिति:
  • साल:2026
  • महिना:06
  • गते:27
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:सतौदंरौ
  • वार्ड नं.:8
  • टोल:चण्डिकालीका
  • अस्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:सतौदंरौ
  • वार्ड नं.:8
  • टोल:चण्डिकालीका
  • लिङ्ग:पुरुष
  • थर:घर्ती
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, गुल्मी (कायार्लय सुरक्षा गार्ड)
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगजबहादुर घर्ती
  • आमाको नाम:टुल्कीदेवी घर्ती
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जौमाया घर्ती
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)900000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • पोखरा उमनपा
  • मिति 2064-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल सम्म पोखरामा बसेको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-13
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गुल्मी
  • गाविस:हृवाङदी
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लुम्विनी अञ्चल अस्पताल
  • मिति:2059-10-13
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • स्याङजा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सतौ गाविस-९ निवासी झपटबहादुर घर्ती जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत रहदाँ २०५९ माघ १३ गते गस्ती टोलीमा गएको बेला नेकपा माओवादीसंग अर्खवाङ र ह्वाङदी गाविस बीचमा दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री