2003-01-23 - incident - Rasuwa district २०५९-१०-०९ - घटना - रसुवा जिल्ला

Archive ref no: NCA-08818 अभिलेखालय सि. नं.: NCA-08818

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1028
  • अ. नं.19
  • घटना भएको जिल्ला:रसुवा
  • गाविस:भोर्ले
  • वार्ड नं.:5
  • टोलको नाम:भोर्ले
  • पीडित विवरण
  • पीडितको नाम:कमान सिं मोक्तान
  • जन्म मिति:
  • साल:2002
  • महिना:10
  • गते:15
  • उमेर:57
  • स्थायी ठेगाना:
  • जिल्ला:रसुवा
  • गाविस:भोर्ले
  • वार्ड नं.:5
  • टोल:भोर्ले
  • अस्थायी ठेगाना:
  • जिल्ला:रसुवा
  • गाविस:भोर्ले
  • वार्ड नं.:5
  • टोल:भोर्ले
  • लिङ्ग:पुरुष
  • थर:मोक्तान
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस कार्यकर्ता
  • बाबुको नामसिरदेउ तमाङ
  • आमाको नाम:तोक्सानी तमाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पवित्रा मोक्तान
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:कृषि
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रसुवा
  • गाविस:भोर्ले
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घोर्ले गाविस निवासी नेपाली कांग्रेस कार्यकर्ता ५७ वर्षीय कमानसिं मोक्तान तामाङलाई २०५९ माघ ९ गते चुनावका बेला कांग्रेसको प्रचारमा हिडेको र गाउँमा भोट किन्न रकम बाँडेको आरोपमा माओवादी कार्यकर्ताले आफ्नै घरमा सुतिरहेको अवस्थामा बार्दलीबाट खसालेर कुटपीट गरी धारिलो हतियारले हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री