2003-01-23 - incident - Lalitpur district २०५९-१०-०९ - घटना - ललितपुर जिल्ला
Archive ref no: NCA-08817 अभिलेखालय सि. नं.: NCA-08817
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.4495
- अ. नं.39
- घटना भएको जिल्ला:ललितपुर
- गाविस:ललितपुर उपमहानपा
- वार्ड नं.:14
- टोलको नाम:सातदोबाटो
- पीडित विवरण
- पीडितको नाम:सूर्यनारायण महासेठ
- जन्म मिति:
- साल:2004
- महिना:00
- गते:00
- उमेर:55
- स्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:भटौलीया
- वार्ड नं.:2
- टोल:पछियानी
- अस्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:भटौलीया
- वार्ड नं.:2
- टोल:पछियानी
- लिङ्ग:पुरुष
- थर:महासेठ
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय ललितपुर
- पद:प्रहरी सहायक निरीक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामऔतार महासेठ
- आमाको नाम:शारदा देवी महासेठ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अमिरदेवी महासेठ
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-10-09
- समय:06:00:00 PM
- घटनास्थल
- जिल्ला:ललितपुर
- गाविस:ललितपुर उपमहानपा
- वार्ड नं.:14
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पाटन अस्पताल
- मिति:2059-10-03
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- भौटौलिया
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भटौलिय गाविस-२ निवासी जिल्ला प्रहरी कार्यालय ललितपुर दरबदी भई ललितपुर उपमहानगरपालिका-१४ सातदोबाटो स्थित प्रहरी कार्यालयमा रहेको सामुदायिक प्रहरी विटमा कार्यरत ५५ वर्षीय सूर्यनारायण महासेठलाई आफ्नै कार्यालयमा ०५९ माघ ९ गते माओवादीले गोली हानी हत्या गरे।
- ।।