2003-01-21 - incident - Dhading district २०५९-१०-०७ - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-08807 अभिलेखालय सि. नं.: NCA-08807
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.11111
- अ. नं.146
- घटना भएको जिल्ला:धादिङ
- गाविस:मैदी
- वार्ड नं.:3
- टोलको नाम:बरमगाउँ
- पीडित विवरण
- पीडितको नाम:सोमबहादुर थापा मगर
- जन्म मिति:
- साल:2032
- महिना:10
- गते:14
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:मैदी
- वार्ड नं.:9
- टोल:छापथोक
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:मैदी
- वार्ड नं.:9
- टोल:छापथोक
- लिङ्ग:पुरुष
- थर:मगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, समर्थक
- बाबुको नामनिलबहादुर थापामगर
- आमाको नाम:एककुमारी थापा मगर
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी थापामगर
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार र ICRC
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-10-07
- समय:00:00:00 N/A
- घटनास्थल
- जिल्ला:धादिङ
- गाविस:मैदी
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- मैदी गाविसको वुढीगण्डकीमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मैदी गाविस-९ का सोमबहादुर थापामगरलाई माओवादीमा लागेको आरोपमा ०५९ माघ ७ गते सेनाले घरबाट पक्राउ गरि सोही गाविस-३ वरमगाउँमा लगेर गोली हानी हत्या गरे। उनको कन्चटमा गोली लागेको थियो।