2003-01-20 - incident - Bhojpur district २०५९-१०-०६ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-08797 अभिलेखालय सि. नं.: NCA-08797

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१३२
  • पीडितको नाम र थर:शालिकराम अधिकारी
  • ठेगाना:भोजपुर जिल्ला अन्नपूर्ण गाविस वडा नं.- ८
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:भोजपुर जिल्ला अन्नपूर्ण गाविस वडा नं.- ८ घर भएका सोही जिल्लास्थित त्रिभवुन धर्मोदय माविका नमिावतिहकावर्ष ५६ का शिक्षक शालिकराम अधिकारीलाई मिति २०५९/१०/६ गते घरमा बसरिहेको अवस्थामा माओवादीले अपहरण गरी घरबाट १० मनिेट हिँडाएपछि हत्या गरेकाले छानबिन गरी दोषीलाई कारबाही तथा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक पहल गरी पाऊँ भनी आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:पीडित परिवारले रु. १,५०,०००/- क्षतिपूर्ति पाइसकेको हुँदा केही गर्नु परेन, दोषीको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई लेखी पठाउने २०६३/२/२३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिस विवरण:आयोगको च. नं. २६७२ संरक्षण १२२ मिति २०६३/४/११ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री