2003-01-20 - incident - Bhojpur district २०५९-१०-०६ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-08796 अभिलेखालय सि. नं.: NCA-08796

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7039
  • अ. नं.78
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:अन्नपूर्ण
  • वार्ड नं.:8
  • टोलको नाम:दिल्पा
  • पीडित विवरण
  • पीडितको नाम:शालिकराम अधिकारी
  • जन्म मिति:
  • साल:2005
  • महिना:01
  • गते:00
  • उमेर:54
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:अन्नपूर्ण
  • वार्ड नं.:8
  • टोल:दिल्पा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामत्रिभुवन धर्मोदय मावि छिनामखु
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नखुलेको
  • बाबुको नामरामनाथ अधिकारी
  • आमाको नाम:यसोदा अधिकारी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अम्विका अधिकारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छोरा निजी विद्यालय सञ्चालक हु्न भने छोरी रेडियो नेपाल धनकुटामा कार्यरत छिन्।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:अन्नपूर्ण
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गाउँमा नै सदगत गरिएको थियो।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अन्नपूर्ण गाविस-८ निवासी ५४ वर्षीय शालिकराम अधिकारीलाई पार्टी विरोधी कार्य गरेको र वर्कसविरुद्ध माओवादी भड्काएको आरोपमा तत्कालिन किरात वर्कस पार्टीका कार्यकर्ताले २०५९ माघ ६ गते उनको घरैबाट अपहरण गरेर हत्या गरे। त्रिभूवन धर्मोदय मावि छिनामखुका पूर्व शिक्षाक अधिकारीको लाश ०५९ माघ २४ गते सोही गाविसको जंगलमा फेला पर्यो। सो घटनाको नैतिक जिम्मेवारी तत्कालिन किरात वर्कस पार्टीका अध्यक्ष तथा माओवादीका पोलिटव्युरो सदस्य गोपाल किरातीले लिएका थिए। वर्कस २०५८ सालदेखि माओवादीमा विलय भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री