2003-01-19 - incident - Chitwan district २०५९-१०-०५ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-08792 अभिलेखालय सि. नं.: NCA-08792

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२३५
  • पीडितको नाम र थर:राजन न्यौपाने
  • ठेगाना:जिल्ला चितवन मङ्गलपुर गाविस वडा नं.- ४
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला चितवन मङ्गलपुर गाविस वडा नं.- ४ बस्ने राजनन्यापैानलेाई २०५९/१०/५ गते सुरक्षाकर्मीबाटबेपत्ता पारिएको भन्ने सम्बन्धमा आयोगमा परेको उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:बेपत्ताको स्थिति पत्ता लगाउन अनसुन्धान जारी राख्दै सम्मानित सवाचर््े च अदालतबाटसमेत बेपत्ता भएका व्यक्तिको परिवारलाई भरणपोषणको लागि अन्तरिम राहत उपलब्ध गराउने आदेश भएको दृष्टान्तलाई मध्यनजर गरी रु. १,००,०००/- पीडितको परिवारलाई राहत स्वरूप उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६५/९/२४ को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च.नं. ६६० संरक्षण वे.इ. ९०४ मिति २०६५/१०/९ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*च. नं. २०५ मिति २०६५/१०/१३ मा आयोगको निर्णय कार्यान्वयनको लागि गृह मन्त्रालय तथा शान्ति तथा पुन:निर्माण मन्त्रालयमा पठाइएको प्र.म.म.प.को बाधेार्थपत्र प्राप्त, गृह मन्त्रालयको च. नं. ६०० मिति २०६६/२/३१ मा जि.प्र. का. चितवनलाई रु. १,००,०००/- क्षतिपूर्तिको ड्राफ्ट पठाइएको पत्रको बाधेार्थ प्राप्त, गृह मन्त्रालयको २०६५/१२/३१ को निर्णयानुसार रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री