2003-01-17 - incident - Bhojpur district २०५९-१०-०३ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-08775 अभिलेखालय सि. नं.: NCA-08775

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6965
  • अ. नं.61
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:दोभाने
  • वार्ड नं.:8
  • टोलको नाम:फेदी
  • पीडित विवरण
  • पीडितको नाम:भीष्मवली राई
  • जन्म मिति:
  • साल:2037
  • महिना:02
  • गते:15
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:दोभाने
  • वार्ड नं.:6
  • टोल:मात्तेल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनभएको
  • पद:नखुलेको
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामआरविराज राई
  • आमाको नाम:देवीमाया राई
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नन्दकुमारी राई
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नलागेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय भोजपुर
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • कुदाककाउले गाविस, भोजपुर
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापित अवस्थामा नै रहेका छन्।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:दोभाने
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • दोभान गाविस -८ फेंदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दोभाने गाविस-६ मातेल निवासी २२ बर्षीय भिष्मवली राईलाई संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीबाट गस्तीमा आएको संयुक्त सुरक्षाफौजले घरमा वन्दक राखेर माओवादी गतिविधमा संलग्न भएको आरोपमा ०५९ पुस २ गते विहान घरैबाट गिरफ्तार गरेर ०५९ माघ ३ गते दोभाने गाविस-८ फेंदीमा पुर्याएर गोली हानेर हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री