2003-01-16 - incident - Dadeldhura district २०५९-१०-०२ - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-08767 अभिलेखालय सि. नं.: NCA-08767

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4980
  • अ. नं.123
  • घटना भएको जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:4
  • टोलको नाम:लामिगडा
  • पीडित विवरण
  • पीडितको नाम:जानकीदेवि नेगी (विजया)
  • जन्म मिति:
  • साल:2027
  • महिना:09
  • गते:09
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:4
  • टोल:लामिगडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:नेगी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नाममानसिह नेगी
  • आमाको नाम:धर्मा नेगी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धर्मसिंह नेगी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाया हात भाँचिएको, बाँया कान फुटेको र करङ भाँचिएको
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-10-02
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जोगवुढा गाविस ४ निवासी ३९ वर्षीया जानकीदेवी नेगीको २०५९ माघ २ गते आफ्नै घरमा बसिरहेको बेला जोगबुडा इलाका प्रहरी कार्यालयबाट आएको गस्ती टोलीले माओवादी भन्दै समातेर कुटपिट गरि दाँया हात भाँचेको थियो। कुटाइबाट उनको बाँया कानको जाली फुटी कान नसुन्ने भइन्। पीडितलाई इलाका प्रहरी कार्यालय जोगबुडा पुय्याइ थुनामा राखिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री