2003-01-14 - incident - Rolpa district २०५९-०९-३० - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-08749 अभिलेखालय सि. नं.: NCA-08749

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.8997
  • अ. नं.103
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:खुंग्री
  • वार्ड नं.:0
  • टोलको नाम:खारा
  • पीडित विवरण
  • पीडितको नाम:टोपजङ शाह
  • जन्म मिति:
  • साल:2023
  • महिना:02
  • गते:10
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाह
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामकालिदत्त गुल्म
  • पद:हुद्धा
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामउज्जलजङ शाह
  • आमाको नाम:शान्तिदेवी शाह
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नुमाकुमारी शाह
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-30
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:वीरेन्द्र सैनिक अस्पताल काठमाडौ
  • मिति:2059-10-02
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखरा उमनपा-८ निवासी नेपाली सेनाको कालीदत्त गुल्ममा हुद्धा पदमा कार्यरत ४६ बर्षीय टोपजङ शाहको रोल्पा जिल्लाको खारा इलाकामा ०५९ पुस ३० गते नेकपा माओवादीको आक्रमणमा परी मृत्यु भयो। उनी सेनामा भर्ती भएको करीव १८ वर्ष भएको थियो। पीडितको लास काठमाडौस्थित वीरेन्द्र सैनिक अस्पतालमा पोष्टमार्टम गरी पशुपति आर्यघाटमा दाहसंस्कार गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री