2003-01-14 - incident - Bardiya district २०५९-०९-३० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-08746 अभिलेखालय सि. नं.: NCA-08746

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:५९
  • पीडितको नाम र थर:टापेबहादुर कार्की तथा भोजबहादुर कार्की
  • ठेगाना:बर्दिया
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०५९/०९/३० गते बर्दिया जिल्ला मानपुरटपरा गाविस वडा नं.- ३ कोइलीगाउँमा घरमा सुतिरहेका टापेबहादुर कार्की र निजका पतिा भाजे बहादुर कार्कीलाई घरबाहिर निकाली कुटपिट गरी माओवादीको आरोप लगाई सुरक्षाकर्मीहरूले गोली हानी हत्या गरेको भन्ने घटनाको सम्बन्धमा मिति २०५९/१०/६ मा आयोगमा निवदेन दर्ता हुन आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:निजहरूको सेनाद्वाराहत्या गरेको सम्बन्धमा दोषीलाई कारबाही गरेको भन्ने सेनाबाट जानकारी प्राप्त भए पनि निज मृतकका परिवारहरूलाई क्षतिपूर्ति दिए/नदिएको विषयमा श्री ५ को सरकारसँग जानकारी माग गरी पुन:आयोगमापशे गर्ने भन्ने आयोगको निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. ६३७ मिति २०६०/२/१४ मा पीडितका परिवारहरूलाई क्षतिपूर्ति दिए/नदिएको सम्बन्धमा जानकारी माग गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई पत्राचार, आयोगको च. नं. ६३७ संरक्षण १५२६ मिति २०६१/१०/२६ मा पुन: ताकेता, आयोगको च. नं. ६३७ संरक्षण ३५ मिति २०६२/०४/०७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मानवअधिकार पव्रद्धर्न केन्द्रसँग पत्राचार
  • कार्यान्वयनको स्थिति:घटनासम्बन्धमा छानबिन गर्न गठित बाडेर्को रायबमोजिम पीडितहरू निर्दोष रहेको हुँदा सो कार्यमा संलग्न सैनिक व्यक्तिहरू अदालतबाट सिपाही ज्ञानबहादुर थारूलाई सेवाबाट वर्खास्त गरी ७ वर्ष कैद सजाय तथा नाके रीबाट बर्खास्त गरिएको र अमल्दार पदमबहादुर खत्रीलाई एक तह घटुवा गर्ने सजाय दिएको र सोही घटनामा संलग्न सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई कानुनअनरूुप कारबाहीको लागिप्रक्रिया अगाडि बढाउन सोही सङ्गठनमा पत्राचार गरिएको भन्ने रक्षा मन्त्रालयको मिति ०६१/१/१७ को पत्रमार्फत् जानकारी प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूतिर्सम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री