2003-01-13 - incident - Lalitpur district २०५९-०९-२९ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-08737 अभिलेखालय सि. नं.: NCA-08737

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1700
  • अ. नं.50
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:इकुडोल
  • वार्ड नं.:3
  • टोलको नाम:कलवन
  • पीडित विवरण
  • पीडितको नाम:गणेशबहादुर दाहाल
  • जन्म मिति:
  • साल:2008
  • महिना:04
  • गते:28
  • उमेर:51
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:इकुडोल
  • वार्ड नं.:3
  • टोल:कलवन
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:इकुडोल
  • वार्ड नं.:3
  • टोल:कलवन
  • लिङ्ग:पुरुष
  • थर:दाहाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम.
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाले, संगठित सदस्य
  • बाबुको नामटेकनाथ दाहाल
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भगवती दाहाल
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति
  • कति रकम बराबर (रु.)120000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-29
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:इकुडोल
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • इकुडोल गाविस-३
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इकुडोल गाविस-३ का ५१ वर्षीय गणेशबहादुर दाहाललाई ०५९ पुस २९ गते घरबाट अपहरण गरी चरम यातना दिएर आश्राङ गाविस-४ मा हत्या गरेका थिए। श्रम शिविरमा रहेको अवस्थामा आत्महत्या गरेको भन्दै माओवादी कार्यकर्ताले २०५९ माघ १ गते लास बुझ्न आउनु भनी परिवारलाई सम्मर्क गरेपछि परिवारका सदस्यले लास लिई इकुडोल गाविस-३ मा सदगद् गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री