2003-01-13 - incident - Kavre district २०५९-०९-२९ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-08736 अभिलेखालय सि. नं.: NCA-08736

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9741
  • अ. नं.211
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कलाँतीभूमेडाडा
  • वार्ड नं.:5
  • टोलको नाम:दुम्सीडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:ओमबहादुर शाह
  • जन्म मिति:
  • साल:2036
  • महिना:10
  • गते:05
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कुशादेवी
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कुशादेवी
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाह
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसशस्त्र प्रहरी,रत्तकाली गण
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नखुलेको
  • बाबुको नामयादवबहादुर शाह
  • आमाको नाम:ज्ञानीमाया शाह
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शोभा शाह
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-29
  • समय:00:10:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कलाँतीभूमेडाडा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुशादेवी गाविस-५ बस्ने सशस्त्र प्रहरी हवल्दार ओमबहादुर शाहको २०५९ पुस २९ गते राती माओवादीले अपहरण गरी सोही दिन भुमेडाँडा गाविस-५ स्थित दुम्सीडाँडामा खुकुरीले गर्दन काटी हत्या गरे। दाङ जिल्लाको भालुवाङस्थित सशस्त्र प्रहरी बलमा कार्यरत शाही छुट्टी मनाउने क्रममा २०५९ पुस २० गते मात्र घर आएका थिए। घरमा आउनासाथ कमाण्डरसँग भेट गराउनु छ भनी जवरजस्ती ५-६ जनाको माओवादी समूहले ३ दिनपछाडी फिर्ता गर्ने सर्तमा शाहलाई अपहरण गरेका थिए। एक्लो छोरा अपहरण भएपछि शंका लागि सँगै गएका उनका बाबु यादव कुमारलाई भने माओवादीले रोशीखोलाबाट फर्काएका थिए। ढुंखर्क र भुमेडाँडा गाविसको बीचमा रहेको उक्त जंगलको बीचमा शाहको शब फेला परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री